उर्फी जावेदको ‘बोल्ड लुक्स’, तर पहिरनकै कारण बनिन् ट्रोल

लोकपथ
7.9k
Shares

काठमाडौं । बिग बोस ओटीटीबाट पहिलो हप्ता नै बाहिरिएकी उर्फी जावेद निकै बोल्ड छिन् । उनी आफूले लगाएको कपडाका कारण ट्रोल हुने गरेकी छिन् ।

हालसालै उनी एयरपोर्टमा ब्रा फ्लान्ट गर्दै देखिइन् । उनले ब्रा भन्दा माथी क्र्प डेनिम शर्ट लगाएकी छिन् । क्रप शर्टका कारण उनको ब्रा देखिएको छ जसका कारण उनको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

हेर्नुहोस् तस्बिर : 

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?