प्रचण्ड र नेपालबीच भेटघाट

लोकपथ
39
Shares

काठमाडौं । सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच वार्ता भएको छ ।

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच वार्ता जारी रहेको स्रोतले जनाएको छ ।

आजको भेटघाटमा प्रचण्ड र नेपालबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?