आजको बाढी पूर्वानुमान, कुन-कुन नदीमा बढ्ने छ बहाव ?

लोकपथ
140
Shares

काठमाडौं । आज कोशी र यसका सहायक नदीहरू, नारायणीका सहायक नदीहरू विशेषगरी बुढीगण्डकी, मस्र्याङ्दी लगायतमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै केहीमा भने सतर्कता आसपास पुग्न सक्ने, कन्काई, बागमती, पूर्वी राप्तीमा बहाव बढ्ने पूर्वानुमान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?