नेप्सेमा १४ लाख २० हजार कित्ता सेयर सूचिकृत

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको लिलामी तर्फको १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?