काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आजको बैठक नियमित भएको र मन्त्रालयगत कामकारबाहीका विषयमा छलफल हुने स्र्रोतले जनाएको छ ।
आजको बैठकमा यसअघि सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुने बताइएको छ ।
बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया