दृष्टिविहीन हिमानीले जितिन् एक करोड

लोकपथ
3.4k
Shares

काठमाडौं । भारतीय चर्चित टेलिभिजन सो ‘कौन बनेगा करोडपति’मा भारतको आगराकी हिमानी बुन्देलाले एक करोड भारतीय रुपैयाँ जित्न सफल भएकी छिन् ।

दृष्टिविहीन २५ वर्षे हिमानीले बलिउडका अभिनेता अमिताभ बच्चनको सो कौन बनेगा करोडपतिबाट एक करोड भारतीय रुपैयाँ जितेकी हुन् ।

उनी उक्त कार्यक्रमको सिजन १३ कि पहिलो करोडपति बन्न सफल भएकी छिन् । हिमानी १५ वर्षकी हुँदा दुर्घटनामा परेर आँखा देख्न नसक्ने भइन् । चार वटा शल्यक्रिया गर्दा पनि हिमानीको दृष्टि फर्केन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?