‘VOGUE’ को कभरमा प्रियंका चोपडा, हेर्नुहोस् फोटोसुट

लोकपथ
390
Shares

काठमाडौं । बलिउड एवम हलिउड अभिनेत्री प्रियंका चोपडा फेसन आइकन हुन् । उनको आफ्नो ग्ल्यामरस लुक्स र अभिनयका कारण उनी फ्यानहरुको मनमा बसेकी छिन् ।

बलिउडबाट आफ्नो यात्रा सुरु गरेकी प्रियंका बलिउडमा मात्रै सिमित रहिनन् । उनले हलिउडमा पनि आफ्नो यात्रा सुरु गरिसकेकी छिन् ।

हालैमा भोउज को फोटोसुटमा प्रियंका चोपडा छानिएकी छिन् । आफ्नो फोटोसुटको केही तस्बिर उनले सेयर गरेकी छिन् ।

तस्बिरमा उनी ‘रेड आउटफिट’मा देखिएकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?