काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनको इन्डस्ट्रीमा आफ्नै पहिचान रहेको छ । फयनहरुको फेवरेट सनी अहिले मालदिभ्समा आफ्नो परिवारसँग होलिडे मनाइरहेकी छिन् ।
सनीले निकै मनमोहक ठाँउमा तस्बिर र भिडियो अपलोड गरेकी छिन् । फ्यानहरुले उक्त फोटो र तस्बिर मन पराएका छन् ।
सनीले ब्लू बिकिनीमा स्टनिङ फोटो सेयर गरेकी छिन् । उनले स्याम्पेनसहितको फोटो अपलोड गरेकी छिन् ।
हेर्नुहोस् तस्बिर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया