काठमाडौं । दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा गठित छानबिन समितिले
प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् ।
तुइन तर्ने क्रममा बेपत्ता भएका उनको शव अहिलेसम्म भेटिएको छैन ।
सरकारले गृहका सहसचिव गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । समितिले तीन पटक थप गरेको म्याद गुजारेर प्रतिवेदन तयार पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया