काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिइएको बताए ।
मंगलबार मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया