साउदी अरबको एयरपोर्टमा ड्रोन हमला, ८ जना गम्भिर घाइते

लोकपथ
3.3k
Shares

काठमाडौं । साउदी अरब स्थित एक एयरपोर्टमा ड्रोन हमला भएको छ । ड्रोन आक्रमणमा ८ जना गम्भिर घाइते भएका छन् । साथै आक्रमणमा एयरपोर्टमा रहेको एक विमानमा क्षती पुगेको छ ।

साउदी अरबको सञ्चारमाध्यमका अनुसार यमनमा हूती विद्रोहिको विरुद्धको लडाइमा साउदीको एयरपोर्टलाई निसाना बनाएको बताएका छन् ।

समाचार एजेन्सी एपीका अनुसार अहिलेसम्म कुनै दलले पनि आक्रमणको जिम्मा लिएका छैनन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?