आईफोन १३ सिरिज सेप्टेम्बरमा सार्वजनिक हुने

लोकपथ
325
Shares

काठमाडौं । एप्पलको आईफोन १३ सिरिज सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ । एप्पलले ट्वीटरमार्फत एप्पलको आईफोन १३ सिरिज सेप्टेम्बरमा सार्वजनिक हुने जानकारी दिएको हो ।

एप्पलका टिप्सटर जोन प्रोसरले आईफोन १३ सिरिज सेप्टेम्बर १४ मा सार्वजनिक हुने र २४ सेप्टेम्बरदेखि यसको बिक्री सुरु हुने खुलासा गरेका हुन् ।

आईफोन १३ सिरिजलाई बहुप्रतिक्षित मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?