काठमाडौं । नागीन फेम अभिनेत्री मौनी राय आफ्नो ग्ल्यामरस स्टाइल र बिकिनी फोटोका कारण सामाजिक सञ्जालमा निकै चर्चामा रहेने गरेकी छिन् ।
उनी फेसनका कारण सधै चर्चामा रहने गरेकी छिन् । हालसालै मौनीको ‘उप्स मुभमेन्ट’ क्यामारामा कैद भएको छ ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरलभएसँगै उनका फ्यानहरुले यस्तो कपडा किन लगाउनु भन्दै कमेन्ट गरेका छन् । साथै उक्त भिडियोको धेरै ट्रोलहरु पनि बनेका छन् ।
मौनी रायको उप्स मुभमेन्ट :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया