भुज-दी प्राइड अफ इन्डिया रिभियू : विवादमा फिल्मको त्यो डिस्क्लेमर

लोकपथ
77
Shares

काठमाडौं । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउडमा धेरै फिल्म रिलिज हुनेगरेको छ । स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने फिल्मलाई फ्यानहरुले कुरेर बसेका हुन्छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष शेरशाह र भुज : दी प्राइड अफ इन्डिया ।

भुज : दी प्राइड अफ इन्डिया फिल्मसँग फ्यानहरुले धेरै ठूलो आशा राखेका थिए । तर फिल्मको २० मिनेटपछि नै फिल्मपछिको समय निकै नै अत्साहहीन रहेको बलिउड स्टारहरुले प्रतिक्रिया दिएका छन् ।

विवादमा फिल्मको त्यो डिस्क्लेमर : 

भुज दी प्राइड अफ इन्डिया फिल्म एक सत्य कथामा आधारित भनेर प्रोमोसन गरिएको थियो । तर फिल्म सुरु हुनुभन्दा अघि दिइने डिस्क्लेमरमा लेखिएको छ । यो फिल्क काल्पनिक हो र फिल्म सच्चाइसँग जोडिएको छैन ।

Bhuj: The Pride Of India Review: An incredible true story of unsung valour  gets a hyper nationalistic tribute

फिल्मको काहानीमा के छ ?

फिल्मको काहानी १९७१ को इन्डो पाक वारको हो । इस्ट पाकिस्तान र वेस्ट पाकिस्तान छुट्टिएपछि पाकिस्तानी सेनाले बंगाली मुसलमानहरुलाई दमन गर्न थाल्छन् । पाकिस्तानी राष्ट्रपति याह्या खानले भारती भुज एयरबसलाई कब्जा गरेर इस्ट पाकिस्तानलाई कब्जा गर्ने प्लान बनाउँछन् ।पाकिस्तानी राष्ट्रपति याह्या खानले भुजलाई हमला गर्नका लागि पठाउँछन् र एयरबसमा धेरै नोक्सान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?