व्यस्त सेड्युलमा पनि खुशी आलिया, ‘मी टाइम’ भन्दै सेयर गरिन् स्टनिङ तस्बिर

लोकपथ
189
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्मको सुटिङमा निकै व्यस्त देखिएकी छिन् । एकपछि अर्को फिल्को सुटिङका कारण उनी निकै व्यस्त छिन् । उनको आगामी फिल्ममा अभिनेता रणबीर सिंहसँग काम गरेकी छिन् ।

व्यस्त समयमा पनि आलियाले मी टाइम भन्दै आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा आफ्ना हासेको स्टनिङ तस्बिर अपलोड गरेकी छिन् ।

पिंक क्रप टप र डेनिम्समा आलिया निकै स्टनिङ देखिएकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?