नेहरुको नेपाल भ्रमणका ती क्षणहरू

लोकपथ
169
Shares

पहिलो जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको निमन्त्रणामा नेपालका समकक्षीको भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालको भ्रमण गरेका थिए ।

सन् १९५१ जुन १६–१८ सम्म भएको यो भ्रमण जहानियाँ राणा शासनको अन्त्य भएपछि विदेशी राजनेताको पहिलो भ्रमण समेत थियो । भारत स्वतन्त्र भएपछिको पहिलो प्रधानमन्त्री र जहानियाँ राणा शासनको अन्त्य भएपछिको निर्वाचनबाट निर्वाचित पहिलो प्रधानमन्त्री बिच भएको यो भेट त्यो समयमा धेरै नै अर्थपूर्ण रहेको थियो । नेपालको भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नेहरुले सार्वजनिक रूपमा सम्बोधन समेत गरेका थिए ।

तस्बिर सौजन्यः वीपी सङ्ग्रहालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?