सशस्त्र प्रहरीको प्रमुखमा खनाल बढुवा

काठमाडौं, २७ चैत– सहस्त्र प्रहरीले नयाँ नेतृत्व पाएको छ । सरकारले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई बढुवा गरेको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई सशस्त्र प्रहरीको प्रमुखमा बढुवा गरेको हो ।सरकारले नेपाल प्रहरीको प्रमुखमा भने सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । आइजीपीबारे निर्णय गर्न मंगलबार अबेर मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?