काठमाडौं । अफगानि तालिबानले भारत र पाकिस्तानको विवादमा अफगानिस्तानको केही पनि संलग्नता नरहेको बताएको छ ।
कतारको दोहामा तालिबानका राजनीतिक मामिलाका प्रमुख शेर मोहमद अब्बास स्टेनकजईले तालिबान विश्वका हरेक देशहरुसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

उनले तालिबानले पाकिस्तानसँग मिलेर भारतविरुद्ध जाने भन्ने कुरामा सत्यता नभएको पस्ट पारेका छन् ।
‘हामी हाम्रो छिमेकी र सबै देशहरुसँग राम्रो सम्बन्ध बनाउन चाहान्छौं ।’ अन्तर्वारतामा उनले भनेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया