नेकपा एकीकृत समाजवादीको बैठक जारी

लोकपथ
112
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकपछि नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।

एकीकृत समाजवादीको बैठक अर्याल होटर नयाँ बानेश्वरमा बसिरहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार जिल्ला जिल्लामा संगठन विस्तारदेखि पार्टीको आन्तरिक रणनीतिमा र कार्यदिशामा बैठक केन्द्रित रहेको छ ।

बैठकमा जिल्ला, प्रदेश तहका संयोजकदेखि पार्टी अध्यक्ष माधव कुमार नेपालको पनि सहभागिता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?