माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।

सोमबार बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा छ ।

अहिलेसम्म कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय नै टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?