रातो र कालो बिकिनीमा प्रियंका चोपडाको ‘हट लुक्स’

लोकपथ
403
Shares

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्र नभई हलिउड इन्डस्ट्रीमा पनि निकै चर्चित छिन् । प्रियंका र निकको लभ स्टोरीलाई फ्यानहरुले फेयरीटेल जस्तो भनेर भन्ने गरेका छन् ।

योजोडी बेला बेला चर्चामा आइ रहने गर्छन् । प्रियंकाले निकसँग बिकिनीमा फोटो सेयर गरेकी छिन् । अहिले उक्त फोटोले सामाजिक सञ्जाल तातेको छ ।

उनले रातो र कालो बिकिनीमा आफ्नो बोल्ड तस्बिर अपलोड गरेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

प्रियंका चोपड़ा और निक जोनस

प्रियंका चोपड़ा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?