काठमाडौं । बलिउड अभिनेता अनुपम खेरको इन्डस्ट्रीमा निकै ठूलो नाम रहेको छ । उनले यो उचाइ पाउन निकै मिहिनेत गरेका छन् । उनको अभिनयलाई पनि फ्यानहरुले निकै रुचाउने गरेका छन् ।
पछिल्लो समय उनले टीभी शो पनि चलाएका थिए । उनी निकै लामो समयदेखि बलिउडमा चर्चामा रहेका छन् ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् ।
उनले हालसालै आफूबस्ने घर भाडाको रहेको र आफ्नो आमाको लागि शिम्लामा एक घर रहेको बताएका छन् । हिन्दुस्तान टाइमसका अनुसार अनुपम खेरले एक अन्तर्वारतामा मुम्बाईमा आफ्नो घर नभएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया