ट्रान्सप्यारेन्ट शर्टमा गौहर खानको ‘किलर पोज’

लोकपथ
147
Shares

काठमाडौं । बिग बोसकी फेम गर्जियस गौहर खान अहिले आफ्नो श्रीमान् जैद दरबारसँग माल्दिभ्समा छिन् । उनी आफ्नो श्रीमान्सँग आफ्नो छुट्टी मनाउन माल्दिभ्स पुगेकी हुन् ।

माल्दिभ्समा क्वालेटी टाइम बिताएको भन्दै उनले आफ्ना फाेटो फ्यानहरुसँग सेयर गरेकी छिन् । गौहर खानले ट्रान्सप्यारेन्ट शर्टमा आफ्नो स्टनिङ फोटोहरु सेयर गरेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

गौहर खान

गौहर खान

गौहर खान

गौहर खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?