७८ वर्षीय खिमलाल मृत अवस्थामा फेला, श्रीमती पक्राउ

लोकपथ
413
Shares

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-३ सुन्दर टोल बस्ने ७८ वर्षीय खिमलाल पुरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले घटनाबारे आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि उनकै श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी घटनाका सन्दर्भमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?