काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टीको श्रीमान् राज कुन्द्रा हाल जेलमा रहेका छन् । शिल्पा शेट्टीको जीवनमा आएको समस्याका बावजुत पनि उनी काममा फर्कीएकी छिन् ।
श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी केसमा जेल परेपछि उनी तनाबमा देखिएकी छिन् । हालै शिल्पा शेट्टी र उनको छोरी समीशालाई पापाराजीहरुले घरको बाहिर दखेपछि फोटो खिचेका थिए ।
पापाराजीहरुलाई शिल्पाले हाँसेर राम्रो रेस्पोन्स गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
हेर्नुहोस् तस्बिर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया