आजको विनिमयदर सार्वजनिक, कुनको कति ? (विवरणसहित)

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतरबार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा कायम कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी साउदी अरबीय रियल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

आजका लागि कतारी रियलको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ, थाई भाटको खरिददर ३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?