प्रजनन अङ्गमा देखिने समस्या समाधान गर्ने योग आसन (भिडियो सहित)

लोकपथ
182
Shares

महिला र पुरुषको प्रजनन अङ्गमा देखिने विभिन्न किसिमका समस्याहरूलाई योगका केही सरल आसनहरूले समाधान गर्न सक्छ ।

महिलाहरूको महिनावारीमा हुने गडबडी, पाठेघरका हुने विभिन्न समस्याहरू, पुरुषहरूमा हुने स्वप्न दोष जस्ता समस्यालाई योगका केही सरल आसनहरूले समाधान गर्ने पतञ्जलि योग समिति नेपालका युवा संयोजक एवं योग गुरु लोकनाथ खनालले बताए ।

खनालले महिला र पुरुषको प्रजनन अङ्गमा देखिने के कस्तो किसिमका समस्याहरूलाई सरल योग आसनको मद्दतले समाधान गर्न सकिन्छ भनेर दिएको जानकारीको भिडियो अंश ।

भिडियो हेर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?