काठमाडौं । बलिउड स्टार सलमान खान आफ्नो प्रोफेशनल लाइफमा निकै डेडिकेट रहने गरेका छन् । आफ्ना परिवारको हरेक सदस्यसँग उनी आफ्नो समय बिताइरहेका हुन्छन् ।
हालसालै सलमानले आफ्नो भतिज निर्वाण खानसँगको तस्बिर अपलोड गरेका छन् । सलमान अहिले आफ्नो आगामी फिल्मको सुटिङमा रुसमा छन् । भतिज निर्वाण पनि उनीसँग सुटिङमा रुस पुगेका थिए ।
फोटो सेयर गर्दै सलमानले लेखेका छन् काका भतिज । तस्बिर अपलोड भएपछि उक्त तस्बिरले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।
परिवारसँग सलमानको निकै राम्रो बाउन्डिङ रहेका कारण परिवारसँगको तस्बिरमा फ्यानहरुले कमेन्ट गर्ने गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया