आज कुन-कुन नदीमा बढ्नेछ बहाव ?

लोकपथ
77
Shares

काठमाडौं । आज कोशी, नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

त्यस्तै कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने, मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?