प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

लोकपथ
624
Shares

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले लछुमन तिवारीलाई पर्यटन, उद्योग पर्यटन र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री बनाएका हुन् ।

नवनियुक्त मन्त्रीहरुकाे शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ ।

आचार्य बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?