काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले उद्घाटन गर्दै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका छन् ।
थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा शुक्रबार कार्यालयको उद्घाटन गरेको हुन् । १४औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले शुक्रबार सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् ।
निधिको सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति पनि सहभाग थिए । उनीसँगै धनुषा, नुवाकोटलगायत जिल्लाका सभापति पनि सम्पर्क कार्यालय उद्घाटनमा देखिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया