कैलाली । केही दिनदेखी अविरल परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
विशेषगरी नदी रहेका तटीय क्षेत्रमा बढी प्रभावित भएको र एक जनाको मृत्यु समेत भएको छ । त्यसैगरी सय बढी घरहरु डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
तटीय क्षेत्रमा नदीले कटान गरेको भन्दै जाखिम बढेको भन्दै तटीय क्षेत्रका नागरिकहरुलाई सचेतना अपनाउन प्रशासनले आग्रह गरेको छ ।
केहीदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरोको जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया