सुटिङमा व्यस्त थिए टम क्रूज, गाडीबाटै चोरी भयो हजारौं पाउन्डको सामान

लोकपथ
70
Shares

काठमाडौं । हलिउड स्टार टम क्रूजको गाडीबाट हजारौं पाउन्ड पर्ने सामान चोरी भएको छ । टमले सुटिङमा जाँदा गाडीमै सामान राखेको र पछि हेर्दा सामान चोरी भएको बताएका छन् ।

टमले आफ्नो सामान आफ्नै कारमा नराखेर आफ्नो बडीगार्डको कारमा राखेका थिए । येसैबीच बडीगार्डको कार चोरी भएपछि उनको सामान पनि चोरी भएको हो ।

View this post on Instagram

A post shared by Tom Cruise (@tomcruise)

हजारौं पाउन्डको सामान चोरी भएपछि टम क्रूज धेरैनै रिसाएका सञ्चार माध्यमहरुले बताएका छन् ।

पछि प्रहरीले उक्त कार पनि बरामद गरेको छ । तर कारमा टम क्रूजको सामान भने नरहेको प्रहरीले बताएको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?