८ कार्तिक २०७८, सोमवार

गण्डकी प्रदेशका मन्त्रीद्वय थापा र बुढा कोरोना संक्रमणमुक्त

२०७८,भाद्र,११,शुक्रवार १०:४४


गण्डकी । गण्डकी प्रदेशका दुई मन्त्री कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि संक्रमणमुक्त भएका हुन्।

सामान्य रुघाखोकी र ज्वरो आएपछि १५ दिनअघि स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका मन्त्रीद्वय त्यसपछि होम आइसोलेशनमा बसेका थिए । संक्रमणमुक्त भएसँगै मन्त्रलायको काममा फर्कने मन्त्रीद्वयका स्वकीय सचिव लोकेन्द्र थापा र प्रेम रोकाहाले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,भाद्र,११,शुक्रवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय ,

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ । आइतबार दिउँसो प्रदेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको कञ्चन गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९