३० वर्ष पहिलेको तस्बिरले अहिले तनाव, निर्भानालाई पोर्न प्रमोट गरेको आरोप

लोकपथ
273
Shares

काठमाडौं । अमेरिकाको सबैभन्दा सफल रक ब्यान्ड निर्भानाले ३० वर्ष पहिले आफ्नो एक एल्बम रिलीज गरेका थिए । ‘नेभर माइन्ड’ नामक उक्त एल्बमको गितहरु त चर्चामा रहे नै एल्बमको कभर फोटोले पनि निकै चर्चा पाएको थियो ।

Album cover controversy

एल्बमको कभरमा ४ महिनाको एक बच्चा छन् । बच्चा स्वीमिङ पूलमा भएको डलरलाई हेरिरहेका छन् ।

Album cover controversy

स्वीमिङ पूलमा उक्त बच्चा नाङगै देखिएका छन् । एल्बम रिलिज भएको ३० वर्षपछि कभर फोटोमा रहेका ती बालक स्पेन्सर एल्डनले अहिले कम्पनीलाई केस गरिदिएका छन् ।

Album cover controversy

स्पेन्सर एल्डनले आफ्नो नेकेड फोटा कभरमा राखेको भन्दै चाइल्ड पोर्न प्रमोट गरेको भन्दै केस दर्ता गराएका छन् ।

Album cover controversy

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?