काठमाडौं । बलिउड अभिनेत्री भूमि पेडनेकर अहिले भ्याकेसन मनाउन स्पेनमा छिन् । उनकी बहिनी समीक्षा पेडनेकर पनि उनीसँगै भ्याकेसनमा रहेकी छिन् ।
भूमिले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामामा आफ्नो भ्याकेसनको तस्बिर अपलोड गरेकी छिन् ।
भूमिले बिकिनीको तस्बिर अपलोडका साथै आफ्नो स्टोरीजमा पनि बिकिनीको तस्बिर अपलोड गरेकी छिन् ।
हेर्नुहोस् तस्बिर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया