नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलन गर्दै

लोकपथ
49
Shares

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको छ ।

क्वालिटी ब्यङकेट बुद्धनगरमा उक्त पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

उक्त पार्टीले बुधबार राति दलको मान्यता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?