नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथ ग्रहण

लोकपथ
476
Shares

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ ग्रहण गराएका हुन् ।

निवर्तमान मुख्यमन्त्री राईकै प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री नियुक्त भएसँगै विधानतः एक महिनामा उनले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

केन्द्रमा एमाले विभाजन भएसँगै राई अल्पमतमा परेका थिए । माधवकुमार नेपाल छोडेर मध्यमार्गी बाटो समातेका नेताहरु एमालेमा समाहित भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?