हात फ्याक्चरपछि अभिषेक बच्चन भन्छन्- ‘मर्दको दर्द नहुने होइन रहेछ, अलि-अलि दुखेको छ’

लोकपथ
1.3k
Shares

काठमाडौं । बलिउड एक्टर अभिषेक बच्चनको फिल्म सेटमा सुटिङको क्रममा हात फ्याक्चर भएको छ । आफ्नो हात फ्याक्चर भएको जानकारी दिदैँ उनले इन्स्टाग्राममा फोटो अपलोड गरेका छन् ।

उनले लेखेका छन् – ‘सेटमा सुटिङको क्रममा हात फ्याक्चर भयो । फ्याक्चर पछि मेरो हातको सर्जरी गर्नुपर्‍यो । बाबाले भन जस्तै मर्दको दर्द नहि होता भन्ने होइन रहेछ । अलि अलि दुखेको छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?