मन्त्रिपरिषद् बैठक बस्दै, राजनीतिक नियुक्तिको निर्णय हुनसक्ने

लोकपथ
126
Shares

काठमाडौं । बिहीबार (आज) मन्त्रिपरिषद् बैठक बस्दैछ ।

दिउँसो ३ बजे बस्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राजनीतिक नियुक्तिको निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार केहि प्रदेशका प्रदेश प्रमुखहरु र राजदूत नियुक्त समेत गर्ने निर्णय हुनसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?