काठमाडौं । बलिउड स्टार शाहरुख खानको छोरी सुहाना खानले हालसालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर अपलोड गरेकी छिन् ।
उनको तस्बिरहरु निकै चर्चामा रहने गरेका छन् । सुहानाले रेड ड्रेसको तस्बिर अपलोड गरेकी छिन् ।
सुहानाका फ्यानहरुले उक्त रेड ड्रेसको तस्बिर मन पराएका छन् ।
हेर्नुहोस् तस्बिर :


यो पनि पढ्नुहोस् : जोयाको फिल्ममा डेब्यू गर्दै शाहरुखको छोरी सुहाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया