नेकपा एकीकृत समाजवादीमा यी ५५ केन्द्रीय सदस्यले गरे सनाखत (नामसहित)

लोकपथ
917
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको नेता मेटमणि चौधरीले जानकारी दिए । एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्छ ।

झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएको बताइएको छ भने प्रदीप नेपाल निर्वाचन आयोग पुगेरै हस्ताक्षर गरे । एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमती एव सांसद तुलसा थापा नयाँ पार्टीका पक्षमा देखिएकी छन् ।

यी हुन् सनाखत भएका केन्द्रीय सदस्य

१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा.विजयकुमार पौडेल
८.गंगालाल तुलाधर
९. प्रकश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२. तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव
१७. धर्मनाथप्रसाद साह
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र वैठा धोबी
२२. लक्ष्मढा पौडेल
२३. मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सवित्रा भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी विक जंगली
४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा.देउमान साम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?