काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालमाथि सांसद किनबेच गरेको आरोप लगाएका छन् ।
बुधबार ललितपुरको च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले नेता नेपालले रिसोर्टमा लगेर सांसद राखी किनबेच गरेको आरोप लगाए ।
उनले भने,’रिसोर्टमा लगेर सांसद किनबेच गर्ने ? तीन दिनदेखि ढोक्सेमा हालेर आयोग पुर्याउने ? यो अपहरणकारी काम हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया