चाक्सीबारीमा कांग्रेसको संस्थापनइतरका नेताहरुको बैठक सुरु

लोकपथ
117
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुको छलफल सुरु भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा केही बेरअघि छलफल सुरु भएको हो ।

छलफलका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता सिंह, कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतका नेताहरुको उपस्थिति रहेको छ ।

आजको बैठकमा आगामी महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ । यसअघि पनि संस्थापन इतरका नेताहरुले चाक्सीबारीमा निरन्तर छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?