काठमाडौं । दाजुबहिनी अथवा दिदीभाइबीचकाे बन्धन बलियाे र सुरक्षित हाेस भनेर रक्षा बन्धन मनाइन्छ । साउन महिना पूर्णिमाको दिन याे पर्व मनाइन्छ । रक्षा बन्धन यसवर्ष अगस्त २२ मा परेको थियो।
बलिउडमा शासन गर्ने कलाकारहरुका भाइबहिनी जोडीको तस्बिरहरु।
१. सैफ अली खान र सोहा अली खान

२. रणबीर कपूर र रिद्धिमा कपूर साहनी

३. अभिषेक बच्चन र श्वेता नन्दा बच्चन

४. सारा अली खान र इब्राहिम

५. अनुष्का शर्मा र कर्णेश शर्मा

६. अर्जुन कपूर र अंशुला कपूर

७. प्रियंका चोपडा र सिद्धार्थ चोपडा
इन्स्टाग्रामबाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया