हिना खान ‘बिग बोस’मा (तस्बिरहरु)

लोकपथ
77
Shares

काठमाडौं । हिना खान ड्रेसिङ भनेपछि एकदम मन पराउँछिन् । उनको ‘साडी लुक’को लागि त मर्ने गर्दछन् कतिपय युवकहरु।

हिना खान बिग बोस ओटीटीमा आइतबार उपस्थित हुनेबेला सिलभर कलरको साडीमा देखिइन् । उनले मिनिष मल्होत्राले डिजाइन गरेको साडी लगाएकी हुन्।

गतवर्ष, हिना खान बिग बोस १४ मा तुफानी सिनियरको रुपमा प्रवेश गरेकी र प्रतियोगीहरु सिद्धार्थ शुक्ला र गौहर खानसंग तीन हप्तासम्म रहेकी थिइन् ।

यसपटक, हिना खान आफ्नो यात्राको लागि प्रतियोगीहरुलाई प्रोत्साहित गर्न उपस्थिति भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?