कांग्रेस र कम्युनिस्ट पार्टीहरुले अगाडि सारेका एजेण्डा असफल भएको जसपाको दाबी (पूर्ण पाठसहित)

लोकपथ
325
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुले सारेको एजेण्डा असफल भएको दाबी गरेको छ ।

जसपाले कांग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिस्ट पार्टीहरूले अगाडि सारेको समाजवादउन्मुख जनवाद लगायतका एजेण्डा असफल भइसकेको निष्कर्ष निकालेको हो ।

गत भदौ २ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

जनीतिक प्रतिवेदनमा भनिएको छ,‘ ‘नेपालमा नेपाली काँग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको छ।’

त्यस्तै विचारको दृष्टिले वैकल्पिक र शक्तिको दृष्टिले पहिलो बन्ने अभियानको अभियन्ता भएको समेत जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?