आज प्रदेश १ का केही स्थानमा भारी वर्षा हुने

लोकपथ
52
Shares

काठमाडौं । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशखाको भनाई छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?