माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।

प्रचण्डलाई सामान्य रुघा खोकी र ज्वरो आएको उनको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

स्वकीय सचिव दाहालले भनिन् ,‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?