९ जेष्ठ २०७९, सोमवार

कांग्रेस र गच्छदारको लोकतान्त्रिक फोरमबीच हुने भयो एकीकरण

२०७४,आश्विन,२३,सोमवार ०२:५८

0
Shares

काठमाडौँ, २३ असोज- कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच तत्कालका लागि चुनावी तालमेल एवं प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको छ, नयाँ पत्रिकामा खबर छ ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले पार्टी एकीकरणको प्रक्रिया सुरु गरेपछि कांग्रेस तथा लोकतान्त्रिक फोरमले पनि भविष्यमा एउटै पार्टी बनाउने विषयमा छलफल सुरु गरेका हुन् । दुवै पार्टीका नेताहरूले तत्काल चुनावी तालमेलबाट सहकार्य सुरु गरी आसन्न निर्वाचनपछि पार्टी एकता प्रक्रिया सुरु गर्ने जानकारी दिए ।कांग्रेस नेता रमेश लेखकले लोकतान्त्रिक फोरमसँग तत्कालका लागि चुनावी तालमेल र निर्वाचनपछि पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०२:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार